हाम्रो यस नरहरीनाथ गाउँपालिकाका सम्पुर्ण वडा कार्यालयहरुमा इन्टरनेट जडानकार्य सम्पन्न भएको छ
सिभिल सब-ईन्जिनीयरको मिति २०७५।०५।२० भएको अन्तर्बार्ताको अन्तिम नतिजा प्रकाशन ।
मिति २०७५।०५।२० गते भएको सिभिल ईन्जिनीयरको अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन ।
मिति २०७५।०५।२१ गते भएको कम्प्यूटर अपरेट परिक्षाको अन्तिम नतिजा प्रकाशन ।
मिति २०७५।०५।१० गते बाट हाम्राे Audio Notic Board सञ्चालनमा अाएको कुरा सबैमा जानकारी गरिन्छ । १६१८०७०७६८७०६ । यो नम्बरमा कल गरी सूचना प्राप्त गर्न सक्नुहुन्छ ।
आज ईतिहासमै पहिलोपटक नरहरिनाथ गाउँपालिका वार्ड न ८ (साबिकको) लालु को खुलालु मा जे . सि वि. मेसिन पुग्यो।